शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रिन्स र रशिलालाई उपाधि  

बिहिबार, ०१ बैशाख २०७९खेलपाटी संवाददाता
प्रिन्स र रशिलालाई उपाधि  
Classic Tech Internet Ad

काठमाडौं । रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले आर्मीका नवीन श्रेष्ठलाई २१- १७ र २१-१० ले हराएर उपाधि जितेका हुन् ।

उपाधिसँगै प्रिन्सले १ लाख १५ हजार प्राप्त गर्दा नवीनले ५५ हजार प्राप्त गरे ।

तेस्रो भएका दिपेश धामी र प्रफुल महर्जनले समान १५ हजार प्राप्त गरे ।

महिलातर्फको उपाधि जित्ने क्रममा रशिलाले आर्मीकै अनुमाया राईलाई २१-१२ र २१-१८ ले पाखा लगाईन् ।

रशिलाले १ लाख १५ हजार प्राप्त गर्दा अनुमायाले ५५ हजार प्राप्त गरिन् । तेस्रो भएका पार्थना देउवा र जेशिका गुरुङले १५ हजार प्राप्त गरे ।

पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीनको जोडीले उपाधि जिते । प्रिन्स र नवीनको जोडीले आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीलाई १८-२१,२१-९ र २१-१८ ले पाखा लगाए ।

पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार प्राप्त गरे ।

May be an image of 12 people, people standing and indoor

यू–१५ पुरुष एकलमा सिल्क ग्रुपका कविर केसीले एनआरएनका साहिल चन्दलाई २१–१९ र २१–१७ को सेटमा हराएर उपाधि जिते ।

यू-१९ पुरुष एकलमा आर्मीका सन्तोष पनेरुले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१-१२,१९-२१ र २१-१७ ले हराएर उपाधि हात पारे ।

यू-१९ महिला एकलको उपाधि जित्ने क्रममा आर्मीकी पार्थना देउवाले आर्मीकै रोज पाण्डेलाई २१-१९,१३-२१र २१-१४ ले पराजित गरिन् ।

यू-१५ महिला एकलमा आर्मीकी रोज पाण्डेले बीबीएकी रोजी राईलाई २१-६ र २१-१० ले हराएर उपाधि हात पारिन् ।

यू-१५ पुरुष र महिलातर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार प्राप्त गरे ।

यू-१९ को पुरुष र महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रोले ३५ सय पाएका छन् ।

हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, प्रतियोगिता संयोजक सुबाश श्रेष्ठले पुरस्कृत गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad
प्रिन्स र रशिलालाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
 मोरोक्कोले जित्यो अरब कप

मोरोक्कोले जित्यो अरब कप

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

विमलको निर्णायक गोलसँगै चर्च बोइजको जित

विमलको निर्णायक गोलसँगै चर्च बोइजको जित