नवौं राष्ट्रिय : महिला ह्यान्डबलमा आर्मीलाइ स्वर्ण
शनिबार, २९ आश्विन २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला ह्यान्डबलमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा एपीएफ क्लबलाई १७-१६ ले हराउँदै आर्मीले स्वर्ण जितेको हो ।
नवौं राष्ट्रिय : महिला ह्यान्डबलमा आर्मीलाइ स्वर्ण










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)