नवौं राष्ट्रिय : पुरुष ह्यान्डबलमा गण्डकीलाई स्वर्ण
शनिबार, २९ आश्विन २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ।
शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४६-३६ गोल अन्तरले हराउँदै गण्डकीले स्वर्ण पदक जितेको हो ।
गण्डकीको यो पहिलो स्वर्ण पदक हो ।
पुरुषमा एपीएफ क्लबले कास्य पदक जितेको छ ।
नवौं राष्ट्रिय : पुरुष ह्यान्डबलमा गण्डकीलाई स्वर्ण










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)