नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण
बुधबार, ०२ कार्तिक २०७९खेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ४ सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दै थारुले स्वर्ण जितेका हुन् ।
आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डसहित रजत जित्दा एपीएफका निरप्रताप महतोले ५३.९२ सेकेन्डसहित कास्य जिते।
नवौं राष्ट्रिय : आर्मीका रामप्रसादलाई स्वर्ण










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)