शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

प्याराग्लाईडिङ्गमा नेपाललाई कास्य

शुक्रबार, २५ जेठ २०७५खेलपाटी संवाददाता
प्याराग्लाईडिङ्गमा नेपाललाई कास्य
Classic Tech Internet Ad

मित्र राष्ट चीनको हेनान राष्ट्रको लिनझाउमा भएको २०१८ चाईना लिनझाउ प्याराग्लाईडिङ्ग प्रि बिश्व कपमा नेपाललाई कास्य पदक प्राप्त भएको नेपाल प्याराग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले बताएका छन् ।


यहि मे २६ देखि ३१ तारिख सम्म भएको प्रतियोगिताको आज भएको फाईनलमा व्यक्तिगत क्रसकन्ट्री तर्फ नेपालका बिशाल थापाले उच्च प्रदर्शनका साथ नेपालका लागि कास्य पदक दिलाएका थिए । प्रतियोगितामा आयोजक चीन प्रथम र रशिया दोश्रो भएको थियो ।


एशियाली खेलमा पनि समावेश भएको प्याराग्लाईडिङ्ग खेलबाट नेपालले पदक आशा गरिरहेकोमा यो नेपालीहरुको लागि निकैनै खुशीको कुरा भएको र यसले थप हौशला प्रदान गरको बिशाल मथापाले बताए ।


प्रतियोगितामा बिश्वका १९ राष्टको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालबाट ७ खेलाडीहरुको सहभागिता रहेको थियो ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

Bajaj Pulsar Motorcycle Ad
स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

स्पेन र अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ मार्चमा हुने

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

अर्को एक सिजन मेसीसँगै बस्ने भए सुआरेज

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

साबिक विजेता चुलाचुली सतिसाले गोल्डकपको सेमिफाइनलमा

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

मच्छिन्द्रको जितमा साइरस र विकाशको ७ गोल !

विमलको निर्णायक गोलसँगै चर्च बोइजको जित

विमलको निर्णायक गोलसँगै चर्च बोइजको जित

एन्फा यु–१८ युथ लिग पुस १५ मा

एन्फा यु–१८ युथ लिग पुस १५ मा