अक्षरिकाको विजयी सुरुआत
बिहिबार, ०४ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । अक्षरिकाले १५ औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
अक्षरिकाले कौस्तुभलाई ३–१ गोलले पराजित गर्यो । विजेताका सुबद लामा, अनिश लामा र सुप्रियन चन्दले १–१ गोल गरे । कौस्तुभका रिडम श्रेष्ठले सान्त्वना गोल गरे ।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
अक्षरिकाको विजयी सुरुआत








-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)