पिस प्वाइन्ट कप फुबटल भोलिदेखि
मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता
काठमाडौं । पिस प्वाइन्ट स्कुलको आयोजनामा ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने पिस प्वाइन्टकी प्रिन्सिपल इशु गुरुङले जनाएकी छन् ।
विजेताले ४० हजार, उपविजेताले २५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।
खेलहरु सानोगौचरणमा हुनेछ ।
पिस प्वाइन्ट कप फुबटल भोलिदेखि








-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)