राष्ट्रिय टोलीमा सिमान्तको डेब्यु
शनिबार, ०९ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । डिफेन्डर सिमान्त थापाले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् ।
भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली भारतविरुद्ध अहिले जारी खेलबाट सिमान्तले डेब्यु गरेका हुन् ।
खेलको दोस्रो हाफमा सनिश श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दै सिमान्तले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
'ए' डिभिजन लिगमा जावलाखेल युथ क्लबको कप्तानी गरेका सिमान्त पहिलो पटक साफ खेल्ने राष्ट्रिय टोलीमा परेका थिए ।
राष्ट्रिय टोलीमा सिमान्तको डेब्यु






-1775010144838.webp&w=3840&q=75)


-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)