पाकिस्तानविरुद्ध नेपाललाई अग्रता
मंगलबार, १२ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा नेपालले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ८० औं मिनेटमा आशिष चौधरीले गोल गर्दै नेपाली अग्रता दिलाएका हुन् ।
आशिषको यो नेपालका लागि डेब्यु गोल हो ।
पाकिस्तानविरुद्ध नेपाललाई अग्रता






-1765462956105.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)

-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
