महिला ह्यान्डबलमा पनि जिल्लै
शनिबार, १३ आश्विन २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसियन गेम्सको महिला ह्यान्डबलमा नेपालको चुनौती समाप्त भएको छ ।
शनिबार समूह ‘बी’ को चौथो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित ग¥यो ।
नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे ।
समूह चरणको पहिलो खेलमा नेपाल चीनसंग ५७–१०, दोश्रोमा जापानसंग ६२–१० पराजित भएको थियो ।
प्रतियोगिताको तेश्रो खेलमा हङकङ चाइनासंग नेपाल २७–१८ ले हारेको थियो ।
#महिला ह्यान्डबल










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)