एशियन जुडो च्याम्पियनसिपमा मनिता पराजित
शनिबार, ०८ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालकी मनिता श्रेष्ठ प्रधान एशियन जुडो च्याम्पियनसिपमा पराजित भएकी छन्।
हङकङमा भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा मनिताले भारतीय खेलाडीलाई पराजित गरेकी थिइन्।
दोस्रो खेलमा मनिता कोरियाली खेलाडीसँग पराजित भएको प्रशिक्षक देबु थापाले जनाएकी छन्।






-1748333590.jpeg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)

