प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता सुरु
सोमबार, १७ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरुष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले उद्घाटन गर्दै प्रतियोगिता सुरु गरेका हुन्।
प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासंघको संयुक्त आयोजना सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ सुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागिता रहने छ ।






-1767442666995.png&w=3840&q=75)




-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)

