सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

वडा नम्बर १७ र ६ सेमिफाइनलमा

आइतबार, १४ पौष २०८१मनोज थापा (हिमालयन मनोज)
वडा नम्बर १७ र ६ सेमिफाइनलमा
Loading ad...
mustang rice ad

रूपन्देही। वडा नम्बर १७ र ६ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

नवजीवन खेलमैदानमा आइतबार भएको क्वार्टरफाइनलमा वडा नम्बर २ लाई नौ विकेटले पराजित गर्दै वडा नम्बर १७ र वडा नम्बर १६ लाई ११२ रनले पराजित गर्दै वडा नम्बर ६ अन्तिम चारमा प्रवेश गरेका हुन्।

दिनको पहिलो खेलमा वडा नम्बर २ ले दिएको १०३ रनको लक्ष्य वडा नम्बर १७ ले ११.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो। 

वडा नम्बर १७ का राजेश यादवले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए। ३७ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। यसागर चौधरी २१ रनमा आउट हुँदा शिव न्यौपाने १० रनमा अविजित रहे।

 त्यसअघस टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर २ ले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन बनायो। वडा नम्बर २ का ओपनर आरस अर्यालले सर्वाधिक २८ रन बनाए। २४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। रुपेश बस्याल र अभय ढकालले समान ११ रनको योगदान दिए।

वडा नम्बर २ का लालबहादुर मलाह र राजेश यादवले समान तीन विकेट लिए। अर्को खेलमा वडा नम्बर ६ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको वडा नम्बर १६ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो।

वडा नम्बर १६ का स्वस्तिक पराजुलीले सर्वाधिक ४६ रन बनाए। ५३ बल खेलेका उनले १० चौका प्रहार गरे। यस्तै, शम्भु खरेलले १२ रन बनाउँदा अन्य खेलाडी दोहोरो अंकमा रन बटुल्न सकेनन्।

वडा नम्बर ६ का विकल अधिकारीले सर्वाधिक तीन विकेट लिए। रञ्जित खड्का र सम्राट थापाले समान दुई विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर ६ ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०४ रन बनाए।

वडा नम्बर ६ का विकल क्षेत्रीले अविजित रहँदै सर्वाधिक ६० रन बनाए। २७ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे।

सम्राट थापा ४७ र थमन सिजाली ३५ रनमा आउट हुँदा अनिश क्षेत्री ३८ रनमा अविजित रहे। वडा नम्बर १६ का लोकबहादुर थापा र पदम भण्डारीले समान एक विकेट लिए।      

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध