एरिकालाई के वान युथ लिगमा रजत
शुक्रबार, ०९ फाल्गुण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली कराते खेलाडी एरिका गुरुङले के वान युथ लिगमा रजत जितेकी छन्।
दुबईमा जारी लिगमा एरिकाले ६८ केजी माथिको तौलसमूहमा बिहीबार रजत जितेकी हुन्।
उनले भारत, किर्गिस्तान र टर्किएका खेलाडीलाई पराजित गरेकी थिइन्। तर, इरानसँग भने उनी पराजित हुँदा रजतमा चित्त बुझाउन बाध्य भएकी हुन्।












-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)
