कोशी र बागमतीलाई उपाधि
सोमबार, २६ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमतीले जितेका छन्।
कोशी छात्र तथा बागमती छात्रामा च्याम्पियन बने। त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७–१२ ले पराजित ग¥यो। लुम्बिनी तेश्रो भयो।
छात्राको उपाधि भिडन्तमा बागमतीले कर्णालीलाई १५–३ ले हरायो। कोशीले तेश्रो स्थानमा चित्त बुझायो।








-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
