मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय स्की च्याम्पियनसिपमा छिरिङ र गौरी च्याम्पियन

शनिबार, १९ माघ २०७५खेलपाटी संवाददाता
राष्ट्रिय स्की च्याम्पियनसिपमा छिरिङ र गौरी च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । दोस्रो संस्करणको राष्ट्रिय स्की च्याम्पियनसिप अन्तर्गतको अल्पाइन स्कीको सिनियर पुरुषतर्फ छिरिङ तेन्जिङ शेर्पा र महिलातर्फको उपाधि गौरी माया तामाङले जितेका छन् ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा शनिबार भएको प्रतियोगिता छिरिङले कुन्द शेर्पालाई पछि पार्दै उपाधि जितेका हुन् । पुरुषतर्फ शुकदेब थापा तेस्रो भए । महिलातर्फ संगीता लामा दोस्रो र सजनी लामा तेस्रो भईन् ।

Image may contain: one or more people, mountain, sky, outdoor and nature

अल्पाइन स्की जुनियरको पुरुषतर्फ दिपेश लामा पहिलो, दिनेश कुमार बोहरा दोस्रो र आशिक गुरुङ तेस्रो भए । महिला जुनियरतर्फ लक्ष्मी राई पहिलो, प्रियंका गुरुङ दोस्रो र पलिस बज्राचार्यले तेस्रो भईन् ।

स्नो बोर्ड स्कीतर्फको उपाधि राजन केसीले हात पारे । विवेक तिवारी क्षेत्री दोस्रो र नभिन तामाङ तेस्रो भए ।

नेपाल स्की एसोशियसनको आयोजनामा मुक्तिनाथ क्षेत्रमा जमेको हिउँमा च्याम्पियनसिप आयोजना गरिएको हो । च्याम्पियनसिपमा १४ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Image may contain: 3 people, people standing, sky and outdoor

विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ र संघका पदाधिकारीले पुरस्कृत गरेका थिए ।

Image may contain: 2 people, sky, outdoor and nature

तस्बिर : निरज श्रेष्ठ 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

नासा नेपाललाई 'प्रेसिडेन्सियल अवार्ड'

Bajaj Pulsar Motorcycle Ad
मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध