नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
आइतबार, २२ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले दोस्रो भएको छ।
श्रीलंकामा सम्पन्न प्रतियोगितामा नेपालले २१ स्वर्ण, ९ रजत र ६ कांस्य पदक जितेको हो।
नेपालका एरिका गुरुङ, पुष्पका लामा, सविना श्रेष्ठ र प्रदीप बैजालीमगरले दोहोरो स्वर्ण पदक जिते।
एरिका, पुष्पका र सविनाको टोलीले नेपाललाई महिला टिम कुमेतमा स्वर्ण पदक दिलायो।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)