सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति

बिहिबार, ०५ भाद्र २०८२खेलपाटी संवाददाता
ओलम्पिक सञ्चालन गर्न तदर्थ कमिटीले बनायाे चार उपसमिति
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीले ओलम्पिक गतिविधिलाई प्रभावकारी सञ्चालन गर्न चारवटा उपसमिति गठन गरेको छ। समितिले प्रत्येक उपसमितिलाई विभिन्न कार्य जिम्मेवारी तोकेको छ।

संस्था तथा आन्तरिक समन्वय उपसमितिको संयोजकको जिम्मेवारी सुनिल श्रर्ष्ठलाई दिइएको छ। यसमा नेपाल फेन्सिङ्ग संघ, नेपाल कुस्ती संघ, अखिल नेपाल फुटबल संघ, नेपाल तेक्वान्दो संघ, नेपाल एथलेटिक्स संघ र अखिल नेपाल कबड्डी संघका प्रतिनिधिहरू सदस्य छन्।

अन्तर्राष्ट्रिय समन्वय तथा विकास उपसमितिको संयोजक रवीराज कर्णिकारलाई तोकिएको छ।

यसमा नेपाल घोडचढी संघ, नेपाल पौडी संघ, नेपाल टेनिस संघ, नेपाल भारोतोलन संघ, नेपाल एथलेटिक्स संघ र नेपाल जिम्न्यास्टिक संघका प्रतिनिधिहरू छन्।

कानुन, व्यवस्था तथा समस्या समाधान उपसमितिको जिम्मेवारी बुजेन्द्र हमालले पाएका छन्। यसमा नेपाल टेबलटेनिस संघ, नेपाल साइकलिङ्ग संघ, नेपाल कुस्ती संघ, नेपाल ह्याण्डबल संघ, नेपाल व्याडमिन्टन संघ, नेपाल बास्केटबल संघ, नेपाल जुडो संघ र नेपाल ऊषु महासंघका प्रतिनिधिहरू सदस्य छन्।

चिवालय व्यवस्थापन उपसमितिको संयोजक निलेन्द्रराज श्रेष्ठ छन्। यसमा नेपाल ट्रायथलन संघ, नेपाल हक्की संघ, नेपाल सुटिङ्ग संघ, नेपाल भलिबल संघ, नेपाल बक्सिङ महासंघ र नेपाल तेक्वान्दो संघका प्रतिनिधिहरू छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चन्द्रगढी महिला गोल्डकपको उद्घाटन खेलमा पोखरा र आर्मी भिड्ने

चल्नै सकेका छैनन् स्यामसन

चल्नै सकेका छैनन् स्यामसन

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?