बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

सोमबार, १६ भाद्र २०८२खेलपाटी संवाददाता
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल एथलेटिक्स संघले किड्स एथलेटिक्स ट्रेन द ट्रेनर कार्यक्रममा बिमला रानालाई थाईल्याण्ड पठाउने भएको छ ।  

एसिया एथलेटिक्सको आयोजनामा थाईल्याण्डको बैंककमा सेप्टेम्बर ३ देखि ५ तारिमसम्म सञ्चालन कार्यक्रम हुने कार्यक्रममा नेपाल एथ्लेटिक्स संघले बिमलालाई पठाउने निर्णय गरेको हो । 

किड्स एथ्लेटिक्स विकासका लागि नेपालको किड्स एथ्लेटिक्सको विकासमा सहयोग पुर्याउने उद्धेश्यले नेपाललाई एउटा कोटा प्रदान गरेको थियो ।

संघका सचिव आरके विष्टका अनुसार एसिया एथ्लेटिकसले उपलब्ध गराएको सो कोटामा बिमलाको नाम सिफारिस गरिएको हो ।  

बिमला भोलि थाईल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

संघका उपाध्यक्ष एवंम पूर्व सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल, महासचिव सञ्जिव तुलाधर, सचिव आरके विष्ट, ओलम्पियन सन्तोषी श्रेष्ठले एक कार्यक्रमका बीच दशरथ रंगशालामा बिदाई गरेका छन् ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा