पूजाको सानदार बलिङसँगै साउथर्नको जित
बुधबार, ०८ आश्विन २०८२

काठमाडौं। पूजा महतोको सानदार बलिङसँगै साउथर्न जागुअर्सले मलेसियन सुपर वुमन सिरिजमा विजयी सुरुआत गरेको छ।
बुधबार सम्पन्न पहिलो खेलमा साउथर्नले इस्टर्न लायन्समाथि ३ विकेटको जित हात पारेको हो।

-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)