एरिकाले जितिन् ऐतिहासिक स्वर्ण पदक
शुक्रबार, १७ आश्विन २०८२Admin User

काठमाडौं । कराँतेकी स्टार खेलाडी एरिका गुरुङले ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् ।
मलेसियाको क्लालाम्पुरमा भएको कराँते वान सिरिज एमा एरिकाले स्वर्ण पदक जितेकी हुन् ।
उनले ६८ केजी तौल समूहमा चेक खेलाडी हाकोभा अमाइलीलाई फाइनलमा २–० अंकले हराउँदै स्वर्ण पदक जितिन् ।
प्रतियोगिता विश्व कराँते महासंघको आधिकारिक प्रतियोगिता हो ।
एरिकाले नेपाललाई एसियन गेम्समा समेत ऐतिहासिक रजत पदक दिलाएकी थिईन् ।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)