‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने
बुधबार, २६ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज स्पोर्ट्स क्लब र पाथिभरा फुटबल क्लब भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार खेल तालिका सार्वजिनक गरेको हो। खेल मंसिर ४ गतेबाट सुरु हुनेछ।
उक्त दिन यी दुईबाहेक हामी दाजुभाइ फुटबल क्लब र लिखु भुजु फुटबल क्लब पनि भिड्नेछन्।







-1765462956105.jpeg&w=3840&q=75)


-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)
-1765441425596.webp&w=3840&q=75)