धाविका बुढा सम्मानित
आइतबार, ३० कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एडभेन्चर रनिङ महासंघले वर्ल्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिपमकी ऐतिहासिक रजत धाविका सुनमाया बुढालाई सम्मान गरेको छ।
सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा ८२ किलोमिटर लङ ट्रेल रेसमा किर्तिमान कायम गरेकी उनलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रमका दौरान बुढाले आउँदो नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने अल्ट्रा ट्रेल १०० किमी दौडमा सहभागी हुने जानकारी दिइन्।










-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)