लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक
आइतबार, ३० कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। काँक्रेबिहार युथ क्लबलाई पाखा लगाउँदै लालीगुराँस एसोसिएसन क्लब एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक पुगेको छ।
मकवानपुरको हेटौँडासित गौरिटार रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा लालीगुराँसले २–० को जित हात पारेको हो। टोलीलाई जित दिलाउन मुकुन्दकुमार निउरे र राम थापाले गोल गरे।







-1775701512962.webp&w=3840&q=75)





