बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

बुधबार, ०३ मंसिर २०८२खेलपाटी संवाददाता
३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन
Loading ad...
mustang rice ad

काठमाडौं। मिकेल ओयार्जाबालले ६२औं मिनेटमा बराबरी गोल गरेपछि स्पेनले विश्वकप छनोटमा टर्कीसँग २–२ को बराबरी खेलेको छ।

योसँगै युरोपमा आफ्नो प्रभावशाली अपराजित यात्रा ३१ खेलसम्म लम्बाएको छ। युइएफए र स्पेनिस फुटबल महासंघका अनुसार यो श्रृंखला २०२३ मा नेसन्स लिग सेमिफाइनलमा इटालीविरुद्धबाट सुरु भएको हो।

इटालीको पुरानो कीर्तिमान २०१८ देखि २०२१ बीच ३७ खेल अपराजित रहेको थियो। यसको अन्त्य नेसन्स लिग फाइनलमा स्पेनसँगै २–१ को हारसँगै भएको थियो।

मंगलबार सेभिल्लामा भएको खेलमा स्पेनलाई समूहको शीर्ष स्थान गुमाउन सात गोलको फरकले हार्नु पर्ने थियो, जुन असम्भवजस्तै थियो। टर्की समूहको दोस्रो स्थानमा रहेर अन्तिम ९० मिनेटमा भिडेको थियो।

खेलको सुरुवातमै स्पेनले राम्रो ताल देखायो। डानी ओल्मोले चौथो मिनेटमै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

तर, टर्की जवाफी खेल देखाउँदै बराबरीमा फर्कियो र दोस्रो गोल गर्दै खेल पल्टायो पनि। ओयार्जाबालको ६२औं मिनेटको कम्पनीले भने स्पेनलाई पराजयबाट बचायो।

'हामीले क्लिन–सिटमा समापन गर्न चाहन्थ्यौं। नतिजा अलि नमिठोजस्तो लागे पनि विश्वकपका लागि छनोट हुन पाएका छौं, त्यसैले खुसी छौं,' ओल्मोले खेलपछि प्रतिक्रिया दिए।

समूहको दोस्रो खेलमा पहिलेनै बाहिरिएको बुल्गेरियाले जर्जियालाई २–१ ले हराउँदै सानत्वना जित निकाल्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना