बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अब ए डिभिजनका क्लब आन्दोलनमा

बुधबार, ०३ मंसिर २०८२खेलपाटी संवाददाता
अब ए डिभिजनका क्लब आन्दोलनमा
Loading ad...
mustang rice ad

काठमाडौं। सहिद स्मारक ए डिभिजन लिगका क्लबहरू आन्दोलनमा उत्रने तयारी गरेका छन्। डिभिजन लिग फुटबललाई व्यवस्थित गर्न भन्दै क्लबहरू आन्दोलनमा उत्रने तयारी गरेका हुन्। 

डिभिजन लिगलाई स्वतन्त्र र व्यवस्थित बनाउने माग सहित क्लबहरूले बिहीबार प्रदर्शनको तयारी गरेका हुन्। लिगको विषयमा छलफल गर्न एन्फाले भोलि बिहीबार क्लबहरूलाई बैठकमा बोलाएको छ। 

एन्फाले यसअघि क्लबहरूसँग राष्ट्रिय लिग गर्ने सहमति गरेको थियो। डिभिजन फुटबलको माग गर्दै खेलाडीहरू आन्दोलनमा उत्रिएपछि एन्फाले क्लबसँग छलफल गरेर डिभिजन फुटबल नै अघि बढाउने बाचा गरेको छ। 

तर, लिगको विषयमा एन्फाको गतिविधिबाट असन्तुष्ट बनेका क्लबहरू भने प्रदर्शनमा उत्रने तयारी गरेका हुन्। लिगका सबै प्रतियोगिता समयमै गर्नुपर्ने, क्लबसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्नुपर्ने माग क्लबहरूको छ। 

यसअघि क्लबहरूले स्वतन्त्र लिग समिति निर्माण गर्नेदेखि लिगलाई व्यवस्थित बनाउन एन्फाले गर्नुपर्ने कामको विषयमा माग पत्र सार्वजनिक गरेका थिए। 

एन्फाले विगत ३ वर्षदेखि ए डिभिजन लिग फुटबल गर्न सकेको छैन। डिभिजन लिग नहुँदा नेपाली फुटबलको घरेलु क्यालेन्डर अस्तव्यस्त अवस्थामा छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना