बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

खेलाडीको माग अनुसार डिभिजन लिग गर्ने सहमती

शनिबार, १३ मंसिर २०८२खेलपाटी संवाददाता
खेलाडीको माग अनुसार डिभिजन लिग गर्ने सहमती
Classic Tech Internet Ad

काठमाडौं । फुटबल खेलाडीहरुको माग अनुसार यस वर्ष ए डिभिजन लिग गर्ने सहमती बनेको छ ।

शुक्रबार एन्फा हेडक्वार्टरमा भएको कार्यदलल यस वर्ष राष्ट्रिय लिगपछि ए डिभिजन गर्ने सहमती गरेको हो ।

एन्फा र ए डिभिजनका क्लबले पुस ९ गतेदेखि राष्ट्रिय लिग गर्ने सम्झौता गरेका थिए ।

फुटबल खेलाडी संघले विगत तीन वर्षदेखि ए डिभिजन लिग रोकिएको भन्दै डिभिजन फुटबल सहित सबै प्रतियोगिता हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएको थियो ।

खेलाडीहरु आन्दोलनमा उत्रिएपछि खेलकुद मन्त्रालयले अग्रसरता लिदै माग सम्बोधनको गृहकार्य गरेको थियो ।

त्यसपछि खेलाडी संघ, एन्फा र क्लबहरुले कार्यदल बनाएर सहमती जुटाउने प्रयास गरेका थिए ।

शुक्रबारको बैठकमा सुरुमा राष्ट्रिय लिग गर्ने र लगत्तै डिभिजन लिग गर्ने सहमती बनेको छ ।

‘पुसको अन्तिम साता राष्ट्रिय लिग सुरु गर्ने र राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग गर्ने सहमती बनेको छ । सोही सहमती अनुसार एन्फाले कार्यसमिति बैठकबाट निर्णय गरेर तयारी अघि बढाउने विषयमा सबै पक्ष एकमत भएका छौं ।’ बैठकमा सहभागी एक प्रतिनिधिले खेलपाटीसँग भने ।

स्रोतका अनुसार अब राष्ट्रिय लिग पुस २५ देखि सञ्चालन हुनेछ भने ए डिभिजन सहित अन्य प्रतियोगिताको तालिका समेत एन्फाले संशोधन गर्नेछ ।

एन्फाले विगत तीन वर्षदेखि ए डिभिजन लिग गर्न सकेको छैन । एन्फाको विधानमा घरेलु लिगको संरचनाभित्र राष्ट्रिय लिग पनि छ । तर एन्फाले एक वर्षभित्र पुरा गर्नुपर्ने लिगको चक्र पुरा गर्न नसक्दा घरेलु फुटबलको संरचना अस्तव्यस्त छ ।

Bajaj Pulsar Motorcycle Ad
#anfa#football

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

Bajaj Pulsar Motorcycle Ad
जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

भुटानी क्लबसँग रोकियो एपीएफ

भुटानी क्लबसँग रोकियो एपीएफ

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरलाई हराउँदै लुम्बिनी फाइलनमा

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

विराटनगरको बलिङसामु झुक्यो लुम्बिनी

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

एन्फाले माग्यो पुरुष टिमको मुख्य प्रशिक्षक

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

‘अनयुज्ड सब्स्टिट्यूट’ एमबाप्पे

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

बसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने