चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य
बिहिबार, २५ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली बक्सर चन्द्र थापा मगरले आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य जितेका छन्।
युएईम जारी प्रतियोगितामा उनले ५४ केजी तौलसमूहमा उनी बिहीबार सेमिफाइनलमा काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएको प्रशिक्षक दीपक मर्हजनले जानकारी दिए। आज पराजित भएका छन्।
उनी इरानी बक्सर महेदी काजमीलाई ५-० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए। योसँगै चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।






-1767442666995.png&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)