बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोल ‘सेलिब्रेसन’ गर्ने क्रममा एपीएफका समीर घाइते

बिहिबार, १७ पौष २०८२खेलपाटी संवाददाता
गोल ‘सेलिब्रेसन’ गर्ने क्रममा एपीएफका समीर घाइते
Loading ad...
mustang rice ad

हिमालयन मनोज, लमजुङ। ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोल सेलिब्रेसन गर्ने क्रममा एपीएफका समीर ठोकर घाइते भएका छन्।

त्रिवेणी युवा क्लब, बेसीशहर लमजुङको आयोजनामा त्रिवेणी रंगशालामा १२ पुसमा सुन्दरबजार एफसीविरुद्ध एपीएफले ५–० को जित निकालेको थियो।

एपीएफको जितमा समीरबाहेक प्रदीप लामा र मणिकुमार लामाले समान एक गोल थपेका थिए। समीरले २०,३० र ८०औं मिनेटमा गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका थिए। उनी नै खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए र १० हजार रुपैयाँसम्म हात पारेका थिए।

WhatsApp Image 2025-12-31 at 8.43.26 PM (1)

तर, अन्तिम गोलमा सेलिब्रेसन गर्ने क्रममा समीर घाइते हुन पुगेका थिए। अहिले उनको चोटको अवस्था मूल्यांकन भइरहेको टिमका फिजियो बिष्णु रासकोटीले जानकारी दिए। त्यसैले आगामी खेलमा उनको सहभागिता हुने–नहुने अझै निश्चित नभएको रासकोटीको भनाइ छ।

समीरको चोट गम्भीर नभए पनि पूर्ण रूपमा निको हुन केही समय लाग्न सक्ने देखिएको छ। ‘अहिले नै उनले खेल्न सक्छन् वा सक्दैनन् भनेर भन्न सकिने अवस्था छैन,’ रासकोटीले जानकारी दिए।

समीर ठोकरको चोटले टिमको रणनीतिमा असर पार्न सक्ने अनुमान गरिएको छ। टिम व्यवस्थापनले उनको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै आवश्यक निर्णय लिने जनाएको छ।

साबिक विजेतासम्म रहेको एपीएफले सेमिफाइनल प्रवेश गर्न अब ठाडाराई समाजसँग खेल्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका