पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप
शुक्रबार, १६ माघ २०८२खेलपाटी संवाददाता

हिमालयन मनोज, पोखरा। विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं टाइगर कपको उपाधि जितेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न खेलमा न्यु डायमन्डले ३–० को सोझो सेटमा जित हासिल गरेको हो।
पहिलो सेट २५–११ ले जितेको न्यु डायमन्डले त्यसपछिका सेट २५–२२ र २५–१६ ले सहजै आफ्नो पक्षमा पार्यो।






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)