दोस्रो जितको खोजिमा पुलिस
आइतबार, २५ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल पुलिस क्लबले आइतबार काभा महिला क्लब भलिबल लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा माल्दिभ्सको हुर्रा सिसीसँग खेल्दैछ।
माल्दिभ्सको राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा यी दुई टोली भिड्न लागेका हुन्। यी दुईबीचको खेल राति ९: १५ बजे सुरु हुनेछ।
पुलिसले पहिलो खेलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–१ सेटमा पराजित गर्दै सानदार सुरुआत गरेको थियो।
तर, दोस्रो खेलमा इरानी क्लब फौलादसँग ३–० को सोझो सेटमा हार बेहोर्यो।






-1773230362276.jpg&w=3840&q=75)



-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)


-1774972470258.webp&w=3840&q=75)