पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख
शुक्रबार, ०६ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ।
उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ।
प्रतियोगिता ७ चैत्रदेखि मूलपानी क्रिकेट ग्राउन्डबाट सुरु हुनेछ। प्रतियोगिताका खेलहरू पर्सा र जनकपुरमा समेत सञ्चालन गरिने जनाइएको छ।











-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)