मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मछिन्द्र सेमिफाइनलमा

सोमबार, ०७ बैशाख २०८३खेलपाटी संवाददाता
मछिन्द्र सेमिफाइनलमा
Loading ad...
mustang rice ad

नमिन ढकाल, इलाम। गोलरक्षक प्रदीप भण्डारीको उत्कृष्ट प्रर्दशनसँगै मछिन्द्र क्लब तेस्रो इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

ठूलो टुँडिखेलमा जारी प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा पाहुना टोली एन पेनाङ एफसी मलेसियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै मछिन्द्रले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। टाइब्रेकरमा मछिन्द्रका गोलरक्षक भण्डारीले मलेसियाको २ वटा प्रहार बचाएका थिए। मलेसियाका कप्तान लहान सुब्बा र निशान लिम्बूको प्रहार भण्डारीले बचाए।

पाउल फेमी र ओलाये डाउडको प्रहार गोलमा परिणत भएको थियो। गोलरक्षक प्रिसोको प्रहार आकाशिएको थियो। मछिन्द्रको तर्फबाट कप्तान देवेन्द्र तामाङ, सनिश श्रेष्ठ र मिलन चाम्लिङले गोल गरे।

दिवाकर चौधरीको प्रहार बाहिरिको थियो भने दिपेश गुरुङको प्रहार गोलरक्षक प्रिसोले बचाएका थिए। आजको खेलमा मछिन्द्रका प्रशिक्षक प्रवेश कट्वालले पहिलो रोजाईका गोलरक्षक विशाल श्रेष्ठलाई विश्राम दिएका थिए।

खेलको ‘म्यान अफ दी म्याच’ विजेता टिमका गोलरक्षक भण्डारी घोषित हुँदै नगद ८ हजार एक सय प्राप्त गरेका थिए। प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा अघिल्लो २ संस्करणको विजेता न्यूरोड टिम (एनआरटी) र चित्लाङ एफसी भिड्दैछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा