एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने
एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएको छ।
एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएको छ।
चेल्सीका इङ्लिस स्टार कोल पाल्मरले क्लब इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब सातौं झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
१–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो ।
साबिक विजेता बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।
अब्दुल युसुफको दुई गोलसँगै राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले अपराजित यात्रा कायमै राखेको छ।
मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा श्री भगवती क्लब टोखाविरुद्ध सहज जित निकालेको छ।
विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको छ।
अल–नासरका पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो खेल बहिष्कार गर्ने भएका छन्।
अल–नासरका पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो खेल बहिष्कार गर्ने भएका छन्।
साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाली टोलीले फेरि एकपटक पुरानै रोग दोहोर्यायो। कमजोर टोलीमाथि हाबी रहँदा बलिया प्रतिद्वन्द्वीलाई भने यसपल्ट पनि चुनौती दिन सकस पर्यो।
नेपाललाई फाइनलमा आफ्नो स्थान पक्का गर्न बुधबार नै हुने अन्तिम खेलमा बंगलादेशलाई कम्तीमा ८ गोलको अन्तरले हराउनुपर्ने छ।