सोमबार, २३ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

सोमबार, २६ माघ २०८२खेलपाटी संवाददाता
तीन सिजनमै पाल्मरको चार ह्याट्रिक
Loading ad...
mustang rice ad

काठमाडौं। चेल्सीका इङ्लिस स्टार कोल पाल्मरले क्लब इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।

चेल्सीबाट तेस्रो सिजन खेलिरहेका २३ वर्षीय पाल्मरले यस अवधिमै चारवटा ह्याट्रिक पूरा गर्दै इतिहासको पानामा आफ्नो नाम लेखाएका छन्।

प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा चेल्सीले उल्भरह्याम्पटनलाई ३–१ गोलले पराजित गर्दा तीनै गोल पाल्मरले गरेका थिए।

यही ह्याट्रिकसँगै प्रिमियर लिगमा चेल्सीका लागि सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान अब एक्लै पाल्मरको नाममा पुगेको छ। यसअघि जिमी फ्लोयड–हासेलबैंक, डिडिए ड्रोग्बा र फ्रान्क ल्याम्पार्डले चेल्सीका लागि तीन–तीन ह्याट्रिक गरेका थिए।

पाल्मरले चेल्सीका लागि प्रिमियर लिगमा सबैभन्दा छिटो ह्याट्रिक गर्ने शीर्ष तीन स्थान पनि आफ्नो नाममा राखेका छन्। उनले एभरटनविरुद्ध २९ मिनेटमै, ब्राइटनविरुद्ध ३१ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए।

यी उपलब्धिसँगै उनले अर्को अद्वितीय कीर्तिमान पनि बनाएका छन्। प्रिमियर लिगको इतिहासमा पहिलो हाफमै तीन पटक ह्याट्रिक गर्ने एकमात्र खेलाडी पाल्मर नै हुन्। ह्याट्रिकसँगै पाल्मर चेल्सीका लागि ५० गोल पूरा गर्ने ३१औं खेलाडीसमेत बनेका छन्।

चेल्सीका प्रशिक्षक लियाम रोजेनियोर भन्छन्,‘पाल्मर साँच्चिकै एक असाधारण खेलाडी हुन्।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन्  मासिमिलियानो

अहिले नै इटालीको प्रशिक्षक बन्ने मुडमा छैनन् मासिमिलियानो

इन्टरको  चार खेलको जितविहीन यात्रा अन्त्य

इन्टरको चार खेलको जितविहीन यात्रा अन्त्य

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर