बायर्नसँग अंक घटाउँदै डर्टमुन्ड
बोरुसिया डर्टमुन्डले आइतबार होफेनहाइमलाई २–० ले हराउँदै बुन्डेसलिगाको तेस्रो स्थान मजबुत बनाएको छ।
बोरुसिया डर्टमुन्डले आइतबार होफेनहाइमलाई २–० ले हराउँदै बुन्डेसलिगाको तेस्रो स्थान मजबुत बनाएको छ।
थोमस मुलर र लिओनल मेसीबीचको पुरानो प्रतिस्पर्धामा धेरैजसो समय जर्मन स्टार नै हावी हुँदै आएका थिए।
नेपाली फरवार्ड रेखा पौडेलले माल्दिभ्सको एफएएम वुमेन्स लिग २०२५ मा जबरजस्त सुरूआत गरेकी छन्।
३० वर्षे एमएलएस इतिहासमा उपाधि जित्ने मियामी १६औं क्लब बन्यो।
उमेर समूहका राष्ट्रिय फुटबल टोलीका डिफेन्डर आयुष तिम्सिना अस्ट्रेलिया पलायन भएका छन्।
एस्टन भिल्लाको नाटकीय जितसँगै प्रिमियर लिग उपाधि अभियानमा रहेको आर्सनलले शनिबार ठूलो धक्का खेप्न पुगेको छ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
टिम रेलिगेसनको डरले कापिरहेको बेला नेयमार भने इन्जुरीको जोखिम लिएर बाहिर बसिरहन मिल्छ?
डिफेन्डर पूजा राना र फरवार्ड मिना देउवाले विभागीय टोली एपीएफबाट साफ महिला क्लब च्याम्पियनसिप खेल्ने भएका छन्।
ह्यारी केनले यस सिजनको आफ्नो २५औं गोल गर्दै बायर्न म्युनिखलाई जर्मन कपको क्वार्टरफाइनलमा पुर्याएका छन्।
रियल मड्रिडले स्पानिस लिगमा तीन खेलको जितविहीन यात्रलाई तोड्दै एथ्लेटिक बिल्बाओलाई ३–० ले पराजित गरेको छ।