बार्सिलोनाको उद्धारकर्ता यमल !
लामिन यमलले फेरि एकपटक बार्सिलोनालाई उद्धार गरेका छन्। एक गोल र एक असिस्टसहित यामालको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले कोपेनहेगनविरुद्ध पुनरागमन गर्दै च्याम्पियन्स लिगको लिग चरणमा शीर्ष आठ मा स्थान पक्का गरेको छ।
लामिन यमलले फेरि एकपटक बार्सिलोनालाई उद्धार गरेका छन्। एक गोल र एक असिस्टसहित यामालको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले कोपेनहेगनविरुद्ध पुनरागमन गर्दै च्याम्पियन्स लिगको लिग चरणमा शीर्ष आठ मा स्थान पक्का गरेको छ।
होराइजन क्लब स्याङ्गजा र नेपाल पुलिस गण्डकी प्रदेश २६ औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन् ।
मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा लगातार चौथो जित निकालेको छ।
अपराजित रहेको एपीएफ क्लब राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ।
फिफा विश्वकप २०३० फुटबलको फाइनल खेल स्पेनमा आयोजना हुने निश्चित भएको छ। स्पेनिस फुटबल महासंघ (आरएफईएफ) का अध्यक्ष राफाएल लुजानले उक्त कुरा सार्वजनिक गरेका हुन्।
क्याटलान क्लब बार्सिलोना सिजनको अन्त्यसँगै एट्लेटिको मड्रिडबाट जुलियन आल्भारेजलाई भित्र्याउने तयारीमा जुटेको छ।
शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बू ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने भएको छ।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले नियुक्त भएको दुई दिनमै स्कुल अफ फिजिकल एजुकेशन अफ युनान युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खेल्ने यु–२० महिला टोलीको घोषणा गरेका छन्।
लालीगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा पहिलो बराबरी खेलेको छ।
ब्राजिलले फिफा क्लब विश्वकप २०२९ आयोजना गर्ने प्रस्ताव फुटबलको सर्वोच्च निकाय फिफासामु पेस गरेक छ।
नेपाल पुलिस क्लबले राष्ट्रिय लिगमा सोमबार श्री भगवती क्लबमाथि कठिन जित निकालेको छ।
मनाङ मार्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा पहिलो जित हात पारेको छ।