डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल
सोलान्केको यो गोल सन् २०१७ जनवरी १ मा आर्सनलका ओलिभिए जिरूले प्रिमियर लिगमा गरेको प्रसिद्ध ‘स्कर्पियन’ शैलीको गोलसँग तुलना गरिएको छ।
सोलान्केको यो गोल सन् २०१७ जनवरी १ मा आर्सनलका ओलिभिए जिरूले प्रिमियर लिगमा गरेको प्रसिद्ध ‘स्कर्पियन’ शैलीको गोलसँग तुलना गरिएको छ।
अर्जेन्टिनाका विश्वकप विजेता लाउटारो मार्टिनेज इन्टर मिलानका लागि थप कीर्तिमाननजिक पुगेका छन्।
केटलिन फोर्डले अतिरिक्त समयमा ‘ब्रेकअवे’ बाट निर्णायक गोल गरेपछि आर्सनलले ब्राजिलको कोरिन्थियन्सलाई ३–२ ले पराजित गर्दै पहिलो महिला च्याम्पियन्स कपको उपाधि जितेको छ।
किलियन एमबाप्पेले फेरि एकपटक निर्णायक भूमिका खेलेका छन्।
विभागीय टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय लिगको तालिकाको चौंथो स्थानमा उक्लिएको छ।
न्युरोड टिम (एनआरटी) राष्ट्रिय लिग फुटबल प्रतियोगिताको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर तोकेको छ।
इन्जुरी समयको अन्तिम क्षणमा पाएको फ्रिकिकले च्याम्पियन्स लिगमा अविस्मरणीय क्षण जन्मायो।
बालोन डी’ओर विजेता उस्मान डेम्बेलेका लागि बुधबार राति निराशाजनक रह्यो।
मोहम्मद सलाहले लिभरपुलमा आफ्नो पुनरागमनलाई अझ मजबुत बनाउँदै च्याम्पियन्स लिगमा गोल फर्काएका छन्।
लामिन यमलले फेरि एकपटक बार्सिलोनालाई उद्धार गरेका छन्। एक गोल र एक असिस्टसहित यामालको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले कोपेनहेगनविरुद्ध पुनरागमन गर्दै च्याम्पियन्स लिगको लिग चरणमा शीर्ष आठ मा स्थान पक्का गरेको छ।