६ वर्षपछि फेरि इरानविरुद्ध खेल्दै नेपाल
६ वर्षअघि भुवनेश्वरको कलिङ्ग स्टेडियममा भएको एउटा खेल नेपाली महिला फुटबलका लागि इतिहास बन्यो।
६ वर्षअघि भुवनेश्वरको कलिङ्ग स्टेडियममा भएको एउटा खेल नेपाली महिला फुटबलका लागि इतिहास बन्यो।
केही दिनअघि फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक आम्दानी गर्ने फुटबलरको सूचीमा शीर्ष स्थानमा रहेका क्रिस्टियानो रोनाल्डो फेरि अर्को सूचीमा पनि अग्रस्थानमा उक्लिएका छन्।
बंगलादेशका महिला फुटबल खेलाडीहरूको सम्झौता अब दुई महिना थपिने भएको छ।
अस्ट्रेलियाको तास्मानियामा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
अद्भुत रहेका एर्लिङ हालान्डले फेरि एकपटक आफ्नो गोल मेसिन चलाएका छन्।
आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकाल्दै च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ। मंगलबार सम्पन्न खेलमा बायर लेभरकुजेनलाई ७–२ ले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।
जितको लयमा फर्कियो बार्सिलोना
भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ।
क्रिस्टियानो रोनाल्डोलाई आफ्नै देशमा प्रत्यक्ष खेल्दै गरेको हेर्ने भारतीय फुटबल समर्थकहरूको सपना फेरि अधुरो रहने भएका छन्।
के बुबाको योग्य उत्तराधिकारी बन्न सक्लान्, क्रिस्टियानो रोनाल्डो जुनियर? उनका बुबा क्रिस्टियानो रोनाल्डो त पोर्चुगलमा मात्र होइन, विश्व फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक हुन्।
बालोन डि’ओर विजेता उस्मान डेम्बेले करिब डेढ महिनाको अन्तरालपछि पुनः टोलीमा फर्किएका छन्।