भारत र इरानसँग खेल्न हिँड्यो नेपाली टोली
मंगलबार, ०४ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। भारत र इरानसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार टोलीलाई बिदाइ गरेको हो।
यी दुई टोलीसँग नेपालले भारतको सिलोङमा खेल्ने तय भएको छ। नेपालले २४ अक्टोबरमा इरानसँग खेल्नेछ। त्यसको तीन दिनपछि भारतसँग नेपालले खेल्ने एन्फाले जनाएको छ।






-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)





