शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

राफिन्हा र जोआन एकै साथ घाइते

शुक्रबार, १० आश्विन २०८२
राफिन्हा र जोआन एकै साथ घाइते
Loading ad...
mustang rice ad

काठमाडौं। फरवार्ड राफिन्हा र नयाँ गोलकिपर जोआन गार्सियाबिना नै बार्सिलोना केही साता मैदान उत्रिनुपर्ने भएको छ।

यो समरमा एस्पान्योलबाट आएका गार्सियाले लगातार सबै खेलमा सुरुआत गरेका थिए। तर, उनको बायाँ खुट्टाको घुँडामा मिनिस्कस चोट लागेपछि आर्थ्रोस्कोपिक शल्यक्रिया गर्नुपर्ने भएको क्लबले शुक्रबार जनाएको छ।

बार्सिलोनाले गार्सियालाई करिब ४ देखि ६ हप्तासम्म बाहिर रहने अनुमान गरेको छ। स्पेनिस सञ्चारमाध्यमका अनुसार उनी शुक्रबारको प्रशिक्षणमै घाइते भएका हुन्।

त्यस्तै, ब्राजिलियन फरवार्ड राफिन्हा दाहिने ह्यामस्ट्रिङमा चोट लागेर करिब तीन हप्तासम्म टिम बाहिर रहने भएका छन्। उनले बिहीबार भएको ओभिएदोविरुद्धको ३–१ को जितमा चोट बेहोरेका थिए।

आइतबार बार्सिलोनाले लिगमा रियल सोसिडाडसँग खेल्नेछ। त्यसपछि तीन दिनमै युरोपियन च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी)लाई च्याम्पियन्स लिगको दोस्रो म्याचडेमा आमन्त्रणा गर्नेछन्।

अक्टोबर २६ मा भने सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिडसँग भिड्ने कार्यक्रम छ। यता लामिन यमलले सामाजिक सञ्जालमार्फत आफू चार खेल गुमाएपछि अब फर्कन तयार भएको जानकारी दिएका छन्। तर, चिकित्सकले अझै उनलाई खेल्न अनुमति दिएका छैनन्।

बार्सिलोना पहिले नै मिनिस्कस शल्यक्रियापछि पुनःस्थापनामा रहेका मिडफिल्डर गाभी पाएक्जबिना खेलेको छ। वोज्सेक स्चेन्स्नीले गार्सियाको स्थान लिने सम्भावना छ भने राफिन्हाको ठाउँमा मार्कस रासफोर्ड वा फेरान टोरेसले खेल्न सक्ने अनुमान गरिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोमाको कमब्याक

रोमाको कमब्याक

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोमाको कमब्याक

रोमाको कमब्याक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

 नारायणगढ र नव जनजागृतिको दोहोरो जित

नारायणगढ र नव जनजागृतिको दोहोरो जित

पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने