एन्फा विधान मिचेर पाँडेलाई नियुक्ति
निर्वाचन लगत्तै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले एन्फाको अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा पाँडेलाई नियुक्तिको निर्णय गरेको हो ।
निर्वाचन लगत्तै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले एन्फाको अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा पाँडेलाई नियुक्तिको निर्णय गरेको हो ।
तत्कालिन नेपाली सेनाका प्रधानसेनापती रुक्माङ्गत कट्वालसँग ‘टसल’ लिदाँ तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले सत्ताबाट हात धुनुपरे जस्तै फुटबलका एक शक्तिशाली पात्र बनेको शेर्पा खेलाडीसँगको विवादले एन्फाबाट बाहिरिनु परेको छ ।
लामो समय मोफसलको फुटबलमा सेवा गरेर बिताएका भोजराज समग्र पश्चिम क्षेत्रको फुटबलको विकासमा योगदान गर्न केन्द्रमा आउन लागेको बताउँछन् ।
चुनावको संघारमा भेटिएका कुमारका एउटा कुरा प्रस्टसँग राखे, ‘विकेन्द्रिकरणनै फुटबलको मुख्य एजेण्डा बन्नुपर्छ ।'
फुटबलमा यदी खेलाडीको नेतृत्व स्थापित हुन्छ भने ढिलो चाँडो आउने नाम उपेन्द्रमान सिंहको हो । उपेन्द्र एन्फाका उपाध्यक्ष हुन् ।
घरेलु फुटबलका दुई ठुला क्लब मछिन्द्र र मनाङ चुनावी प्रतिस्पर्धामा आमने सामने हुदैछन् । मैदानमा मात्र देखिने दुई क्लबको चुनावी प्रतिस्पर्धा फुटबलको नेता बन्ने दौडसम्म आईपुगेको छ ।
एन्फाले साफ र एएफसी छनोट खेल्नका लागि तयार पारेको प्रारम्भिक टिममा सर्लाहीको बागमती युथका ५ खेलाडी परेका हुन् ।
एन्फाको भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले दाबी गरेका छन् । शेर्पालाई चुनौती दिएका छन्, उनैको प्यानलबाट अघिल्लो पटक उपाध्यक्ष जितेका पंकजबिक्रम नेम्वाङले ।
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ प्यानल सहित असार ६ गतेको भिडन्तका लागि अन्तिम तयारीमा छन् ।
भ्रष्टचारको आरोपमा फिफाबाट प्रतिबन्धमा परेका गणेश थापाको चुनावी सक्रियता देखाउने यो एउटा प्रतिनिधि घटनामात्र हो ।
नियमित कप्तान किरण चेम्जोङ सहित सिनियर ११ खेलाडीलाई बाहिर राख्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी कतार भ्रमणमा निस्कदैछन् ।
एन्फाको चुनाव संघारमा छ । उनी खासै बोलिरहेका थिएनन् । एन्फामा दुई पक्ष प्यानल बनाउन लागिरहदाँ इन्द्रमान मौन जस्तै थिए ।