कुशल नेतृत्वको पर्खाईमा भलिबल
भलिबल नेपालको माटोको खेल हो । त्यसैले त यसलाई सरकारले राष्ट्रिय खेल बनाउन धेरै सोचेन । भौगोलिक विविधताका बीच सबै क्षेत्रमा उत्तिकै खेलिने र लोकप्रिय भएकै कारण यसलाई सरकारले राष्ट्रिय खेल बनाउने निर्णय गर्यो ।
भलिबल नेपालको माटोको खेल हो । त्यसैले त यसलाई सरकारले राष्ट्रिय खेल बनाउन धेरै सोचेन । भौगोलिक विविधताका बीच सबै क्षेत्रमा उत्तिकै खेलिने र लोकप्रिय भएकै कारण यसलाई सरकारले राष्ट्रिय खेल बनाउने निर्णय गर्यो ।
हिजोका दिनमा अलमुताईरीको ’जय नेपाल’को नारामा एकाकार हुने उनका प्रिय खेलाडीले यसपटक उनीबिरुद्द सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । नतिजा नेपाली फुटबल दुई सिरामा बाँडिन पुग्यो ।
एन्फाको आसन्न असार ६ गतेको केन्द्रिय निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग नेतृत्वका लागि तयारी गरिरहेका छन् ।
फुटबलमा विवाद निकाल्ने पात्रको खासै कमी पनि हुदैन । नेपाली फुटबल विवादको पर्याय जस्तै हो । यहाँ विवादको खासै कमी थिएन ।
गत साता राष्ट्रिय टिममा सिनियर १० खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँग ‘बिद्रोह’ गरे । प्रशिक्षणको क्रममा उनीहरुले मात्र बस्न र खानाको राम्रो प्रबन्ध होस् भनेर माग गरेका थिए ।
रियलका लागि उनले जुन खाले प्रदर्शन गरेका छन्, त्यसले सिद्ध भएको छ, उनी विश्व फुटबलले पाएका एक राम्रा स्ट्राइकर हुन् ।
उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १९ औं एसियन गेम्सको सहभागीतालाई मुख्य एजेण्डाको रुपमा बोर्ड बैठकमा समावेश गर्ने भएका हुन् ।
बिहिबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर ५ जना बोर्ड सदस्यले बैशाख ९ गतेको परिषद्को बोर्ड बैठकमा आफुहरुलाई सहभागी गराउन माग गरेका हुन् ।
वर्ष ०७७ कोभिड-१९ को महामारीले नेपाली खेलकुद थलिएको थियो । कोभिड-१९ को महामारी घटेसँगै २०७८ को वर्ष नेपाली खेलकुद चलायमान बन्यो ।
कोरोना भाइरस संक्रमणको महामारीका कारण एक वर्ष पछाडि सरेको टोकियो ओलम्पिक धेरै अर्थमा पहिले जस्तो रहेन्, किनभने यसमा धेरै बाधा अड्चन तेर्साएका थिए, यस्तो गर्नु हुन्छ र हुन्न भनेर ।
यो खेलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा रहेका होस अथवा पुरुष टिमका मुख्य प्रशिक्षक, फेरि अथवा खेलाडी नै सही धेरै पात्रहरू चर्चामै रहे ।