एन्फा चुनाव : 'सी'मा पंकज, 'बी'मा कर्मा बलियो
एन्फा केन्द्रिय कार्यसमितिको निर्वाचन प्रक्रिया सम्बन्धि कार्यक्रम अनुसार बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोट चैत २५ भित्र सम्पन्न भैसक्न पर्ने हो ।
एन्फा केन्द्रिय कार्यसमितिको निर्वाचन प्रक्रिया सम्बन्धि कार्यक्रम अनुसार बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोट चैत २५ भित्र सम्पन्न भैसक्न पर्ने हो ।
अदालतले सदस्य सचिव कारबाहीको निर्णय यथास्थितीमा राख्दै माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनका स्थायी बासिन्दा देबेन लोहनीले नीजि खर्चमा निर्माण गरेको एथलेटिक्सको ट्रयाकको शनिबार उद्घाटन गरेका हुन् ।
यस सिजन दुई मुख्य सफलता हासिल गरेको मछिन्द्रको मोफसलको यात्रा भने सुखद देखिदैन ।
अब नयाँ युग सुरु भएको छ र यी दुई खेलाडीको स्थानमा उत्तिकै नयाँ अगाडि आइरहेका छन् ।
रुसमा भएको अघिल्लो विश्वकपमा पनि इटाली थिएन् । यसरी लगातार दुई संस्करणका विश्वकपमा इटाली नहुने भएको छ ।
उनी औपचारिक कुराकानीका क्रममा यी दुई गोललाई लिएर खुबै गर्व पनि गर्ने गर्छन् र गुनोस पनि रहने गर्छ, यसलाई किन औपचारिक गोलका रूपमा आफ्नो नाममा राखिएन भनेर ।
सर्वोच्च अदालतको आगामी चैत १३ गते मुद्धाको पूर्ण सुनुवाई गर्ने निर्णय गरेको हो ।
इंग्लिस प्रिमियर लिगमा लिभरपुल अहिले लगातार सात खेलको जित यात्रामा छ र म्यानचेस्टर सिटीलाई उपाधि होडमा बलियो टक्कर दिइरहेको छ ।
उनले एक पल्ट होइन्, दुई पल्ट होइन्, तीन पल्ट भन्दा बढी आफूलाई राम्रा प्रशिक्षक प्रमाणित गरिसकेका छन्, त्यो पनि एक दशक भन्दा बढी समयका दौरान ।
त्यति लामो समय नफर्केर पनि पछिल्लो दशकलाई मात्र आधार मान्ने हो भने पनि एनआरटीले अवधिमा बिताएको समय निकै उतारचढावपूर्ण रह्यो ।
यसरी आर्मी सहिद स्मारक लिग ए डिभिजन ०७८ को दोस्रो स्थानमा रह्यो । लिगको पछिल्लो संस्करणमा पनि आर्मी दोस्रोमै थियो ।