नेपालका कमललाई पुम्सेमा स्वर्ण
फ्रान्समा जारी अनलाईन च्याम्पियनसिपको ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् ।
फ्रान्समा जारी अनलाईन च्याम्पियनसिपको ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् ।
राहत सामाग्रीका लागि दिल गुरुङ (हङकङ), मन राई (युके), तेक्वान्दोकर्मीहरु ईश्वरमान वज्राचार्य, तिलक लामा, नन्द विष्ट र श्रीकृष्ण खड्का तथा सार्प ट्राभलले आर्थिक सहयोग गरेका हुन् । उनीहरुबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले जनाएका छन् ।
संघले आइतबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्येनजर गर्दै संघको केन्द्रिय, प्रदेश र जिल्लाको कार्यालयसहित डोजाङको प्रशिक्षण चैत २२ गतेसम्मको लागि बन्द गरिएको जनाएको छ ।
नेपाल तेक्वान्दो संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
कमिटीमा चयन हुनेलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले बिहिबार प्रमाणपत्र वितरण गरे ।
जावलाखेलमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नै डोजाङबाट उत्पादित खेलाडीलाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले नगदसहित सम्मान गरेको हो ।
काभ्रेको नालामा आइतबार सम्पन्न च्याम्पियनसिपमा काभ्रेले ९ स्वर्णसहित टिम च्याम्पियन बनेको हो ।
युएईको दुबईमा भएको च्याम्पियनसिपको पुरुष ८७ केजी माथि चन्दले ५ जना खेलाडीलाई हराएर कास्य जितेका हुन् ।
पुम्सेकै महिला १० वर्षमुनि रातो पेटीमा न्यु जेनकी एरो लि, महिला १८ वर्षमुनि रातो पेटीमा माइती नेपालकी सुस्मिता केसी र महिला १५ वर्षमुनि हरियो पेटीमा लैनचौरकी स्यारोन गुरुङ तथा पुरुष १८ वर्षमुनि कालो पेटीमा नेपाल आर्मीका रोशन श्रेष्ठ पहिलो भए ।
यू–१२ महिला पुम्सेको हरियो पेटीमा खोटाङकी आशिका तामाङ, रातो पेटीमा चितवनकी आचल बजगाईं र कालो पेटीमा कोटेश्वरकी सन्ध्या लामाले शीर्ष स्थान हात पारे ।
एभरेष्ट तेक्वान्दोको नेपाल शाखाले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २ देखि ४ गतेसम्म हुने जनाएको छ ।
प्रतियोगितामा उपत्यकाका तीनसहित १४ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रशिक्षक कविराज मालीले जानकारी दिए ।