फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्लब च्याम्पियन भएको छ।
नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साइड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्लब च्याम्पियन भएको छ।
शनिबार काठमाडौंमा भएको साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको साधारणसभा तथा निर्वाचनले सुमन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
काठमाडौं महानगरपालिका वडा नं २२ ले बुधबार आफ्नो क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयले अवैधानिक नेपाल ओलम्पिक कमिटीका पछि नलाग्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटी (एनओसी)बीच पुन: विवाद उत्पन्न भएको छ।
युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकार सम्मान यस वर्ष राजोपाध्याय सम्मानित भएका हुन् ।
सरकारले अवैध भनेर कारबाही गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी)माथि प्रतिबन्ध लगाउन ओलम्पिकमा आबद्ध दुई तिहाई संघहरुले माग गरेका छन् ।
लागु औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ।
बागमती अटोमोबाइल्स एसोसिएसनको आयोजना र भोटोभर्स स्पोर्टस् क्लव तथा जियोन ओभरल्याण्डको व्यवस्थापनमा हुने प्रतियोगितामा कुल ३२ गाडी सहित ७७ जना खेलाडीकोे सहभागीता रहनेछ ।