शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने

मंगलबार, १० असार २०८२खेलपाटी संवाददाता
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
Loading ad...
mustang rice ad

काठमाडौं । बागमती अटो जिमखाना तथा टीडीएस मोटर र्याली आगामी शनिबार आयोजना हुने भएको छ ।

बागमती अटोमोबाइल्स एसोसिएसनको आयोजना र भोटोभर्स स्पोर्टस् क्लव तथा जियोन ओभरल्याण्डको व्यवस्थापनमा हुने प्रतियोगितामा कुल ३२ गाडी सहित ७७ जना खेलाडीकोे सहभागीता रहनेछ । कार्यक्रममा १८ जना दक्ष मार्शल परिचालन हुने आयोजकले जनाएको छ । 

प्रदेश खेलकुद विकास परिषद् बागमतीको आर्थिक सहयोग रहने र्याली रोयल टुलिप काठमाडी, ग्वार्को ललितपुरबाट शुरु भएरु लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी–पनौती हुदै बनेपास्थित चण्डेश्वरी ड्राइभिङ्ग स्कूलमा पुगेर समापन हुनेछ । 

टीडीएस सिस्टममा हुने र्याली पश्चात सोही ड्राईभिङ स्कूलमा पहिलो बागमती अटो जिमखाना आयोजना गरिने आयोजकले जनाएको छ । सो जिमखानाका लागि आकर्षक अस्थायी सर्किट निमार्ण गरिने बताईएको छ । कुल २ लाख पुरस्कार राशीको र्यालीका विजेताले शिल्ड, प्रमाणपत्र, गिफ्ट हयाम्पर समेत प्राप्त गर्नेछन् भने अटोजिमखानाका कूल ३ जना विजेता खेलाडीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विजेता खेलाडी एसियन अटोजिमखानामा छनोट हुने आयोजकले जनाएको छ ।

दुवै ईभेन्टको दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको छ भने एक ईभेन्टमा मात्र सहभागी हुन ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने आयोजकले जनाएको छ । र्यालीको टिममा २ जना ड्राइभर रहने छन् भने रेसिङ्गमा एक जनाले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् ।

‘समय–दुरी–गतिको आधारमा निर्णय गरिने र्याली विश्वकै मोटर स्पोर्टसको लोकप्रिय विधा हो भने अस्थाई रूपमा तयार गरिएको सर्ट–सर्किटमा हुने रेसिङ्ग स्किल, स्पीड र एडभेञ्चरको संयोजन हो ।’ आयोजक संस्थाका अध्यक्ष राजन पियाले बताए । 

नेपाल अटोमोवाइल्स एसोसिएसनले स्वीकृति प्रदान गरेको कार्यक्रमलाई संघको मार्शल तथा ट्रेनिङ्ग कमिसनले प्राविधिक संयोजन गर्नेछ ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

राष्ट्रिय शारीरिक सुगठनको उपाधि क्षितिजलाई

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

विश्वकपमा पुग्न नसकेपछि इटालियन फुटबल महासंघमा धक्का

हैदराबादले पनि निकाल्यो जित

हैदराबादले पनि निकाल्यो जित

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ