ओलम्पिकको विशेष साधारण सभा रोक्न अदालतको आदेश
जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले चैत ६ गते नयाँ सदस्यता सम्बन्धि निर्णय गर्न विशेष साधारण सभा बोलाएको थियो ।
जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीले चैत ६ गते नयाँ सदस्यता सम्बन्धि निर्णय गर्न विशेष साधारण सभा बोलाएको थियो ।
सिंहदरबारस्थित मन्त्रालयमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर खेलकुद मन्त्री चौधरीले ओलम्पिक निर्वाचनलाई अवैध ठहर गरिएको जानकारी दिदै ओलम्पिकको नाममा हुने सबै कार्य गैरकानून हुने बताएको हो ।
विभागीय टोली एपिएफले आइतबार २०औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २८–२२ ले पराजित गरेको हो।
कर्णाली प्रदेशले २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पहिलो दिन दोहोरो जित हात पारेको छ।
नेपालमा पहिलोपल्ट आयोजित नयाँ स्वरूपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडे मास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन्।
अवैधानिक निर्वाचनबाट नेपाल ओलम्पिक कमिटी गठन गरेका जीवनराम श्रेष्ठलाई कुवेतस्थित अध्यागमन विभागले मंगलबार डिपोर्टको प्रयास गरेपछि ओलम्पिकभित्र भुईचालो गएको हो ।
ओलम्पिक सदस्यताको माग गर्दै अदालत पुगेका खेल संघहरुले अवैधानिक रुपमा गठन भएको नेपाल ओलम्पिक कमिटीबाट दिने सदस्यता स्वीकार्य नहुने बताएका छन् ।
नेपाल कबड्डी संघको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।
सहभागी खेलाडीलाई नेपाल रग्बी संघकी कामना गिरीले प्रशिक्षण दिएकी थिईन् ।
महासचिवको रुपमा राजीव श्रेष्ठले पत्र लेख्दै विशेष साधारण सभामा २७ संघलाई बोलाएका छन् ।
बैठकले १५ दिनभित्र अदालतमा सदस्यताका लागि मुुद्धा दायर गरेका ५ खेल संघलाई पूर्णकालिन सदस्यता दिने सहमती गराएको बैठकमा सहभागी एक पदाधिकारीले खेलपाटीलाई बताए ।
महासचिव रहेका निलेन्द्रराज श्रेष्ठले हालै सम्पन्न भनिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन प्रक्रियामा गम्भीर त्रुटि रहेको बताएका छन्।