सन्तोषी बूढानीकलण्ठ खेलकुद महोत्सवको ब्रान्ड एम्बासडर
धाविका सन्तोषी श्रेष्ठ प्रथम बूढानीकलण्ठ नगर शिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।
धाविका सन्तोषी श्रेष्ठ प्रथम बूढानीकलण्ठ नगर शिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।
१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जितेको छ।सुदूरपश्चिम छात्र/छात्रा दुवैमा पहिलो भयो।
सुदूरपश्चिम प्रदेशले १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार पहिलोपटक टिम च्याम्पियन बनेको छ।
१४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत ज्याभ्लिन थ्रोको छात्रमा सुदूरपश्चिमका शुकवीर पोखरेल पहिलो भए।
अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन्।
पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन्। पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्।
रविले टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबल खेल त्याग्न विवश भएका छन्। देशभित्रका कैयन् प्रतियोगितादेखि गत वर्ष बंगलादेशमा भएको बंगबन्धु एशियन यू-२३ सेन्ट्रल एशियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय टिमबाट खेलेका उनी केही दिनअघि रोजगारीका लागि जापान पुगेका हुन्।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी (आउटडोर) आइतबारदेखि सञ्चालनमा आएको छ।
अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसीसी)ले १३औँ सागका स्वर्ण पदक विजेता कराते खेलाडी विप्लवलाल श्रेष्ठ र आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठलाई सम्मान गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको आयोजनामा हुने १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका छन्।
पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटीएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले घोषित भएका छन्।