थाइल्यान्डमा सागरको ३ राष्ट्रिय कीर्तिमान
थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वर्ल्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
थाइल्यान्डको फुकेटमा भएको आईडब्लुएफ वर्ल्ड कपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
राष्ट्रिय खेलकुद परिषद् राखेपले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्याबारे जानकारी गराएको हो ।
बागमती अटोमोबाइल्स एसोसियसन र नेपाल मोटरस्पोर्टस् क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगितामा दिपेशले उपाधि जितेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला परिसरमा प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
नेपालमै पहिलो पोखरा मोटो ईन्डुरो क्रस च्याम्पिएन्सिप २०२४ भब्यताका साथ आयोजना भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गरिने बताएका छन्।
प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा ७ प्रदेश सहभागी प्रतियोगिताको पहिलो संस्करण आयोजना हुन लागेको हो ।
सातौँ स्व.नीलकण्ठ नारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा पुरुषतर्फ सरोज मानन्धर र महिलातर्फ जुनिता श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन्।
मोटरसाइकल टुरिङ र रेसिङ अर्थात् ट्रान्स–हिमालय एड्भेन्चर पोखरा फर्किएर समापन भएको छ। गत सोमबार काठमाडौँबाट प्रस्थान गरेका राइडरहरूको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका थिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदानको जिम्मा फेरि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई नदिइने बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयसँग छलफल गरेरै आफ्ना पदाधिकारीहरूलाई बहराइन पठाएको बताएको छ।
चौथो संस्करणको मञ्जुश्री ट्रेल रेस सुरू भएको छ । शुक्रबार बिहान ८ बजे इचङ्गुनारायणस्थित सिंगल ट्रीबाट सय माइलको दौड शुरू गरिएको हो ।